कोरोनाका वावजुद रमाउदै रीमा

- मेराेफिल्म

कोरोना भाइरसको त्रासदीका विच कलाकार तथा कार्यक्रम संचालिका रीमा विश्वकर्मालाई भने डर लागेन छ । कमेडी च्याम्पियन हाल सालै सकेकी उनी बिदा मनाउन माल्दिभ्स पुगेकी छन् । उनले रोगको कारण आतिने भन्दा सावधानी अपनाउन बताएकी छन् ।

सार्वजनिक तस्विरमा उनी सुन्दर देखिएकी छन् । साथै उनले एक भिडियो समेत सार्वजनिक गरेकी छन् । उनले आफ्नो बाकी भएका, समय अभावले पूरा हुन नसकेका रहर पुरा गर्ने समयको रुपमा यो स्थितिलाई उपयोग गर्न सुझाएकी छन् । उनी पनि आफ्ना बाकी रहर पुरा गर्न र आफुले आफुलाई खुसि पार्न माल्दिभ्स पुगेको भान हुन्छ । स्वस्थ रहदै रमाइलो गर्न उनलाई शुभकामना ।

२०७६ चैत ६ गते ११:५४ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *