कोरोनाका वावजुद रमाउदै रीमा

कोरोना भाइरसको त्रासदीका विच कलाकार तथा कार्यक्रम संचालिका रीमा विश्वकर्मालाई भने डर लागेन छ । कमेडी च्याम्पियन हाल सालै सकेकी उनी बिदा मनाउन माल्दिभ्स पुगेकी छन् । उनले रोगको कारण आतिने भन्दा सावधानी अपनाउन बताएकी छन् ।
सार्वजनिक तस्विरमा उनी सुन्दर देखिएकी छन् । साथै उनले एक भिडियो समेत सार्वजनिक गरेकी छन् । उनले आफ्नो बाकी भएका, समय अभावले पूरा हुन नसकेका रहर पुरा गर्ने समयको रुपमा यो स्थितिलाई उपयोग गर्न सुझाएकी छन् । उनी पनि आफ्ना बाकी रहर पुरा गर्न र आफुले आफुलाई खुसि पार्न माल्दिभ्स पुगेको भान हुन्छ । स्वस्थ रहदै रमाइलो गर्न उनलाई शुभकामना ।

इलामबाट उप–निर्वाचन लड्दै एलिजा गौतम

दिवाकरले सुरु गरे ‘मायावी’को छायाकंन

‘परदेशी २ र भष्मे डन’को बिचमा २ हिन्दी फिल्म

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया