एकदेव र बियोण्डको ‘शीरफूल २’ सार्वजनिक

Mero Film

एकदेव लिम्बु र बियोण्डको ‘सिरफूल २’ सार्वजनिक भएको छ । बियोण्डको संगीत र शब्दमा एकदेवको समेत शब्द छ । विकाश मगरको छायांकन रहेको भिडियो निर्देशन घोंग्बाको छ, भने अलिशा पुन मगर र प्रिया लिम्बु फिचर्ड छन्।


Leave a Reply

Your email address will not be published.