एकदेव र बियोण्डको ‘शीरफूल २’ सार्वजनिक
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Screenshot_32-2_Pa10fYdrsA_toegkbu3n33yerppvlczntqbgf2buvdt2iy7bc4izbvtpkj2vljeia1azm53_FneSzhVVXh_rlurituwr1pd1v8pebe03z6pdyidzdqpqtmtcvkjc6d6f4pq06r33lynes9u.jpg)
एकदेव लिम्बु र बियोण्डको ‘सिरफूल २’ सार्वजनिक भएको छ । बियोण्डको संगीत र शब्दमा एकदेवको समेत शब्द छ । विकाश मगरको छायांकन रहेको भिडियो निर्देशन घोंग्बाको छ, भने अलिशा पुन मगर र प्रिया लिम्बु फिचर्ड छन्।

प्रतिक्रिया