झोले प्रोडक्सनको ‘एक बालक’

‘अ झोले प्रोडक्सन’ को ‘एक बालक’ सार्वजनिक भएको छ । अविनाश चौलागाई र सागर धिमालको स्वर, हरी गजुरेलको शब्द, संगीत गीतमा रहेको छ । भिडियोको कथा तथा कन्सेप्ट चौलागाईंको रहेको छ । विकाश मगरको सम्पादन रहेको भिडियो छायांकन सुबोल डंगोलले गरेका हुन्।