पुरुषोत्तम न्यौपानेको कोरोना सम्बन्धी दोहोरी (भिडियो)

कोभिड १९ अर्थात कोरोना भाइरसको विषयमा लोक दोहोरी सार्वजनिक भएको छ । सार्वजनिक गीतमा लक्षण देखि बच्ने उपाय सम्म बताइएको छ । गीत संगीत अन्य विषय भन्दा प्रभावकारी भएको कारण गीत मार्फत संदेश तयार गरिएको निर्माण टिमले बताएको छ । पुरुषोत्तम न्यौपाने, माया गुरुङ, ज्योति लोहनी र इश्वर सिंहको स्वर रहेको गीतमा न्यौपाने कै शब्द संगीत रहेको छ । भिडियो निर्देशन तारानाथ आचार्यले गरेका हुन् । भिडियोमा गणेश सापकोटाको छायांकन र सुवास अमगाइको सम्पादन रहेको छ ।

‘शिर सजाउने फूल’ अब समिक्षा अधिकारीको स्वरमा पनि
सुरेशको वास्तविक कथामा आधारित साङ्गीतिक फिल्म 'हे दैव' सार्वजनिक, भक्कानिए र…

निराजन र करिश्मा फिचर्ड 'सक्दिनँ तिमी बाहेक'
.00_03_53_20.Still002_Kq6QCMduEY_tvmcocoxhjhkdy3xl4ejsecw0a44hl8dtqx6ycrshzk07jtlgfnpy7h0bgpb_0nf1NWsYRj_qeynr3bs1jst443s9swn7mrbazeoekdih0kfnvezl0y0uzgvy5ldg7fqwn8d.jpg)
आशिकासँग शाहिलको न्यानो साथ

क्यानाडामा नेपथ्य व्याण्डको पहिलो कन्सर्ट हुँदै

प्रमोद खरेल र विन्ध्यवासिनी बीचको विवाद: प्रतिलिपि अधिकारमा गलत नजिर बस्ने स्र…

प्रतिक्रिया