पुरुषोत्तम न्यौपानेको कोरोना सम्बन्धी दोहोरी (भिडियो)

- मेराेफिल्म

कोभिड १९ अर्थात कोरोना भाइरसको विषयमा लोक दोहोरी सार्वजनिक भएको छ । सार्वजनिक गीतमा लक्षण देखि बच्ने उपाय सम्म बताइएको छ । गीत संगीत अन्य विषय भन्दा प्रभावकारी भएको कारण गीत मार्फत संदेश तयार गरिएको निर्माण टिमले बताएको छ । पुरुषोत्तम न्यौपाने, माया गुरुङ, ज्योति लोहनी र इश्वर सिंहको स्वर रहेको गीतमा न्यौपाने कै शब्द संगीत रहेको छ । भिडियो निर्देशन तारानाथ आचार्यले गरेका हुन् । भिडियोमा गणेश सापकोटाको छायांकन र सुवास अमगाइको सम्पादन रहेको छ ।

२०७६ चैत ८ गते ११:४९ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *