आफु जोगिने र अरुलाई पनि जोगाउने प्रयत्न गरौँ : दीपाश्री निरौला

सफल अभिनेत्री तथा  फिल्म निर्देशक दीपाश्री निरौलाले कोरोनाबाट सुरक्षित रहनको लागि आफ्ना दर्शकहरुलाई भिडियो मार्फत संदेश दिएकी छिन् । उनले २० देखि ३० सेकेन्डसम्म मज्जाले हात धोऔँ, घरबाट निस्किदा र घर फर्केपछि स्यानीटाईजरको प्रयोग गरौँ, मास्क लगाऔँ, भरसक भिडभाडमा नजाऔँ भन्ने संदेश दिएकि छिन् ।

साथै उनले दर्शकहरुको खुशीनै आफुहरुको खुशी हो भन्दै सबै जना आफु जोगिएर अरुलाई पनि जोगाउनको लागि प्रयत्न गरौँ भन्ने अनुरोध पनि गरेकी छिन् । उनले ‘नमस्कार’ को संस्कारलाई पनि जोड दिएकी छिन् ।

पुरा संदेशको लागि भिडियो हेर्नुहोस :

Gepostet von Merofilm am Samstag, 21. März 2020