सकेसम्म घरमै बसौं : अर्जुन पोखरेल

संगीतकार तथा गायक अर्जुन पोखरेलले एक भिडियो मार्फत कोरोना भाइरसबाट सुरक्षित रहनको लागि सकेसम्म घरमै बसौं भन्ने सुझाब दिएका छन् ।

उनले आफुले पनि घरमै काम गर्ने व्यवस्था मिलाउन लागेको जानकारी दिदै अहिलेको अवस्थामा जिबन बचाउनु नै सबै भन्दा महत्वपूर्ण कुरा भएको बताए । उनले यो १५ -२० दिन परिवारलाइ दिनु उपुउक्त हुने बताए ।

पुरा संदेशको लागि भिडियो हेर्नुहोस :

Celebrity Message – Arjun Pokharel | Coronavirus

Celebrity Message – Arjun Pokharel | Coronavirus

Gepostet von Merofilm am Samstag, 21. März 2020