युरोपबाट आए लगत्तै अनुप जलोटा सेल्फ-क्वारेन्टाइनमा

भजन सम्राट अनुप जलोटा युरोप भ्रमणबाट आएलगत्तै स्वास्थ्य परीक्षण गराएर सेल्फ क्वारेन्टाइनमा बसेका छन्।
जलोटालाई स्वास्थ्यकर्मीको निगरानीमा राखेर स्वास्थ्य परीक्षण गरिएको हो।
स्वास्थ्य परीक्षणमा रिजल्ट नेगेटिभ देखाइएको उनले भिडियो मार्फत बताएका छन्।
उनले भनेका छन्, ‘मैले स्वास्थ्य परीक्षण गरेर फर्किएको छु। म सबैसँग आग्रह गर्छु बाहिरबाट कोही आए मजस्तै चिकित्सकको निगरानी बस्नुस्।’

‘एनीमल’को समयः हलमा ३ घन्टा २१ मिनेट, ओटीटीमा ४ घन्टा

ट्रेलर रिलिज अगावै सालारको 'प्लट' लिक

यस्तो छ शाहरुखले अक्षयकुमारसँग फिल्ममा काम नगर्नुको राज

यस्तो छ ‘कान्तरा’को प्रिक्वेलको फस्टलुक

शुक्रबार फिल्म रिलिज भयो, आइतवारसम्म हामी गरिब भयौँः फराह खान

टाइगर-३ निर्माण खर्च ३०० कराेड, कलेक्सन ४०० करोड क्लबको हाराहारीमा

‘डंकी’को ‘लुट पुट गया’ गीतमा साहरुख र तापसीको रोमान्स

प्रतिक्रिया