युरोपबाट आए लगत्तै अनुप जलोटा सेल्फ-क्वारेन्टाइनमा

Mero Film

भजन सम्राट अनुप जलोटा युरोप भ्रमणबाट आएलगत्तै स्वास्थ्य परीक्षण गराएर सेल्फ क्वारेन्टाइनमा बसेका छन्।

जलोटालाई स्वास्थ्यकर्मीको निगरानीमा राखेर स्वास्थ्य परीक्षण गरिएको हो।

स्वास्थ्य परीक्षणमा रिजल्ट नेगेटिभ देखाइएको उनले भिडियो मार्फत बताएका छन्।

उनले भनेका छन्, ‘मैले स्वास्थ्य परीक्षण गरेर फर्किएको छु। म सबैसँग आग्रह गर्छु बाहिरबाट कोही आए मजस्तै चिकित्सकको निगरानी बस्नुस्।’


Leave a Reply

Your email address will not be published.