छोरीको कर्म (भिडियो)

बनीका प्रधानको आवाजमा गीत ‘छोरीको कर्म’ सार्वजनिक भएको छ । धन लेप्चाको शब्द, मेघराज लगुनको संगीत तथा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ । भिडियोमा आश्मा गिरी उत्तम केसी, मानस राया र निराजन दर्नालको अभिनय तथा सुरेन्द्र मान सिंहको छायांकन, सम्पादन र रहेको छ ।