‘थप्पड’ निर्देशक अनुभब सिन्हाले आबश्यक पर्नेहरुलाई अन्न बाँड्ने

Mero Film

अहिले भारतका धेरै शहरहरु लकडाउन गरिएको छ, यस्तोमा मानिसहरु लाई आबश्यक खाद्यसामग्री हरुको व्यवस्था गर्न कठिन पनि हुन्छ । यहि समस्या समाधानको लागि थोरै भए पनि मद्धत हुन्छ भन्ने ठानेर ‘थप्पड’ निर्देशक अनुभब सिन्हाले आबश्यक पर्नेहरु लाई अन्न बाँड्ने भएका छन् ।

उनले ट्वीटर मा अन्नलाई विभिन्न ४ ठाउँमा पुर्याउनको लागि स्वयमसेबकहरुको खाँचो रहेको लेखेका छन् । उनको यो कदमलाई रोनित रोय, करणवीर बोहरा लगायतका कलाकारहरुले पनि साथ दिने भएका छन् ।


Leave a Reply

Your email address will not be published.