‘जाइफुल्को बासना ,सबैजना क्वारेन्टाइनमा बसौन’ : धुर्मुस-सुन्तली

Mero Film

सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) ले टिकटकमा एक भिडियो पोस्ट गर्दै कोरोना बाट बच्ने उपायहरु बारे बताएका छन् । उनीहरुले ‘जाइफुल्को बासना’ बोलको गीत मार्फत सबैलाई क्वारेन्टाइनमा बस्न संदेश दिएका हुन् । उनीहरुले गीत मार्फत नै भिडभाडमा नजाने, हातमुख धॊइराख्ने लगायतका संदेश दिए ।
हेर्नुस भिडियो :

जाइफुल्को बासना ,सबैजना क्वारेन्टाइनमा बसौन?

Gepostet von Sitaram Kattel am Montag, 23. März 2020

कोरोना महामारीको कारण सरकारले भोलि देखि एक साताको लागि लकडाउनको घोषणा गरिसकेको छ ।


Leave a Reply

Your email address will not be published.