एस राजको फेसबुक म्यासेन्जर (भिडियो)

गीत ‘फेसबुक म्यासेन्जर’ सार्वजनिक भएको छ ।  मेलिना राई र बुध्द राईको स्वर, कृष्ण प्रसाद उप्रेतीको शब्द र बुद्ध राईको संगीत गीतमा रहेको छ ।  एस राज गराच र रिचा थापा अभिनित गीतमा कमल राईको कोरियोग्राफी छ।