प्रमोद र शितलको ‘ब्रेक द चेन’ (भिडियो)

प्रमोद खरेल र शितल मोक्तानको आवाजमा ‘ब्रेक द चेन’ गीत सार्वजनिक भएको छ । गीतमा विश्व प्रकाश शर्माको शब्द संगीत तथा मनोहर सुनामको संगीत संयोजन रहेको छ । डोर बहादुर कटवालको छायांकन रहेको भिडियोमा सम्पादन निर्देसन पदम तिमल्सिनाले गरेका हुन् ।