लकडाउन काठमाडौं (फोटो फिचर)

कोरोना भाइरस को संक्रमण रोकथामका लागि लकडाउन गरेपछि अधिकांश  सडकहरु सुनसान छन् ।

मानिसहरु हिँडडुल गर्दा एकअर्का व्यक्तिको सम्पर्कमा आउने भएकाले संक्रमणको जोखिम बढ्ने खतरा हुने भयकाले सरकारले देशभर लकडाउन घोषणा गरी मानिसहरुलाई घर बाहिर ननिस्किन आग्रह गरेको हो ।