दोस्रो दिन – लकडाउन काठमाडौं ! (फोटो फिचर)

सरकारले घोषणा गरेको दोस्रो दिनको लकडाउन काठमाडौं उपत्यकामा पूर्ण रुपमा प्रभाव परेको छ । छिटफुट रुपमा मानिसहरुको हिडडुल भए पनि दोस्रो दिन सडक भने सुनसान देखिएको थियो ।

बजार, पसल बन्द रहे भने ठाउँ ठाउँमा प्रहरीले  चेकिङ गरेको देखियो ।  जनपथ प्रहरी, ट्राफिक प्रहरी, शसस्त्र प्रहरी त्यसरी सरकारको निर्देशन उल्लंघन गर्नेलाई सम्झाएका थिए ।