अंकमालमा टुंगिएको निश्‍चल-स्वस्तिमा झगडा (भिडियो)

कोरोनाको कारण कलाकारहरु घरमै रहेर समय व्यतित गर्दै छन् । यहिबीच निश्चल बस्नेत र स्वस्तिमा खड्काको रमाइलो भिडियो सार्वजनिक भएको छ ।  भिडियो राख्दै स्वस्तिमाले ५ दिनसम्म एक साथ रहँदा यस्तै हुन्छ, भनेकी छन् । रमाइलोको लागि ग्यालरीबाट तानेर भिडियो राखेको बताउदै उनले सम्पूर्णलाई घरमानै रहेर सुरक्षित रहन आग्रह गरेकी छिन् ।

एक अर्कासँग जिस्किदै झगडा गर्दै गरेझैँ देखिने उनीहरुको भिडियो अंकमालमा पुगेर टुंगिन्छ । संकटको समयमा यसैगरि रमाइलो गरी दिन बिताउन सम्पूर्णमा आग्रह ।

When you stay home together for more than five days,This happens ?? (just a joke) Sharing this video from my gallery when I have nothing to do.this is us everytime. Literally!!! Hope you all are staying home. #stayhome #quarantineday6

Gepostet von Swastima Khadka am Mittwoch, 25. März 2020