योगा गर्दै मिलन नेवार (तस्विर सहित)

गायिका मिलन नेवार घरमा नै छिन् । कोरोनाको कारण उनका सम्पूर्ण कार्यक्रम रोकिएका छन् । तर घर मै रहेर पनि उनी राम्रो संग समय व्यतित गर्दै छिन् । सामाजिक संजालमा तस्विर सार्वजनिक गर्दै उनी सम्पूर्णलाई स्वस्थ रहन आग्रह गर्छिन् । योगा गर्दै गरेको देखिने उनी आफुलाई स्वस्थ र ब्यस्त राख्दै छिन् । राम्रो स्वास्थ्यका विच कोरोना त के केहीले पनि आक्रमण गर्न सक्दैन । लकडाउनका आगामी दिन समेत उनका लागि फलदाई बनुन शुभकामना।