कोरोना संदेश सहित ‘मासाका किड्स अफ्रिकाना’ को डान्स (भिडियो)

युगान्डाको चर्चित डान्स ग्रुप ‘मासाका किड्स अफ्रिकाना’ युट्युबमा नयाँ गीतको भिडियो पोष्ट गरेका छन् । ‘लेट्स फाइट कोभिड १९’ शिर्षकको उक्त गीत र डान्स मार्फत कोरोना सम्बन्धि संदेशहरु पनि दिइएको छ ।
भिडियो मार्फत उनीहरुले सफा पानि र साबुनले हात धुने, हातले नाक, मुख, आँखा नछुने, भिडभाडमा नजाने, अंकमाल- चुम्बन नगर्ने लगायतको संदेशहरु दिएका छन् ।

विदेशमा ‘पशुपति प्रसाद २ः भष्मे डन’को उच्च माग, खुल्न थाल्यो बुकिङ

एउटै कलाकार ३ वटा बैंकको प्रमोशनमा, ग्राहक झुक्किने कुरामा खै त सचेत ?

‘परदेशी २’को झ्याउरे गीत ‘परदेशी छुकछुके रेलैमा’ रिलिज

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया