कोरोना संदेश सहित ‘मासाका किड्स अफ्रिकाना’ को डान्स (भिडियो)

Mero Film

युगान्डाको चर्चित डान्स ग्रुप ‘मासाका किड्स अफ्रिकाना’ युट्युबमा नयाँ गीतको भिडियो पोष्ट गरेका छन् । ‘लेट्स फाइट कोभिड १९’ शिर्षकको उक्त गीत र डान्स मार्फत कोरोना सम्बन्धि संदेशहरु पनि दिइएको छ ।

भिडियो मार्फत उनीहरुले सफा पानि र साबुनले हात धुने, हातले नाक, मुख, आँखा नछुने, भिडभाडमा नजाने, अंकमाल- चुम्बन नगर्ने लगायतको संदेशहरु दिएका छन् ।


Leave a Reply

Your email address will not be published.