सुरेन चन्दको ‘कसले भन्यो र’ (भिडियो)

सुरेन चन्द र मेलिना राईको आवाजमा ‘कसले भन्यो र’ सार्वजनिक भएको छ । गीतमा रमेश बमको शब्द, सी एल शर्माको संगीत तथा गोपाल रसाइलीको संगीत संयोजन रहेको छ । कमल सिंह र सपना थापा फिचर्ड भिडियो सम्पादन हेम प्रवासले गरेका हुन् । भिडियोमा दिनेश लिम्बुको कोरियोग्राफी, मुकेश हुमागाईंको छायांकन तथा कविताको शृंगार र टेकेन्द्र शाहको सम्पादन रहेको छ।