‘अनुराग’ अब युट्युबमा

Mero Film

संचारकर्मी ऋषि धमलाको प्रस्तुतिमा बनेको फिल्म ‘अनुराग’ युट्युब मा रिलिज गरिएको छ । सत्यराज चौलागाईंले निर्देशन गएको फिल्ममा एलिजा गौतम, समुन्द्र पण्डित, थिलेंन लामा, सरोज खनाल, रुप राना, राजाराम पौड्याल, मोहन निरौला, शिशिर राणा लगायतका कलाकारहरुको अभिनय रहेको छ । गीता भेटवाल र भारत गौतम निर्माता रहेको फिल्ममा किरण दाहालको कथा, सत्यराज चौलागाईं र अगत केसीको पटकथा तथा सम्बाद, रामकुमार केसीको छायांकन रहेको छ ।

 


Leave a Reply

Your email address will not be published.