‘अनुराग’ अब युट्युबमा

संचारकर्मी ऋषि धमलाको प्रस्तुतिमा बनेको फिल्म ‘अनुराग’ युट्युब मा रिलिज गरिएको छ । सत्यराज चौलागाईंले निर्देशन गएको फिल्ममा एलिजा गौतम, समुन्द्र पण्डित, थिलेंन लामा, सरोज खनाल, रुप राना, राजाराम पौड्याल, मोहन निरौला, शिशिर राणा लगायतका कलाकारहरुको अभिनय रहेको छ । गीता भेटवाल र भारत गौतम निर्माता रहेको फिल्ममा किरण दाहालको कथा, सत्यराज चौलागाईं र अगत केसीको पटकथा तथा सम्बाद, रामकुमार केसीको छायांकन रहेको छ ।

विदेशमा ‘पशुपति प्रसाद २ः भष्मे डन’को उच्च माग, खुल्न थाल्यो बुकिङ

एउटै कलाकार ३ वटा बैंकको प्रमोशनमा, ग्राहक झुक्किने कुरामा खै त सचेत ?

‘परदेशी २’को झ्याउरे गीत ‘परदेशी छुकछुके रेलैमा’ रिलिज

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया