नेहाको जीवनमा मेल खाने ‘जीनके लिए’ (भिडियो)

भारतीय गायिका नेहा कक्करले प्रेममा पाएको धोकाबाट ज्ञान पाए झैँ लाग्ने गीत सार्वजनिक गरेकी छन् । करिव एक बर्ष अगाडी टुटेको उनको प्रेम सम्बन्धलाई शब्दमा उतारिएको भान हुन्छ । उनको आफ्नै अभिनय समेत गीतलाई न्याय दिने किसिमको छ । जसको लागि आँसु झरेको उसलाई अरु कसिलो अँगालो मन पर्ने गीतमा भनिएको छ । ‘जीनके लिए’ गीतको भिडियो अर्भिन्दरले निर्देशन गरेका हुन् । भिडियोमा नेहा ‘जानी’ को भूमिकामा देखिएकी छन् । बि पराकको संगीत रहेको गीत जानीले लेखेकी हुन् ।

क्रिसमसमा साहरुखको ‘डंकी’सँग प्रभाषको ‘सलार’ भिड्ने

५ सय करोड क्लबमा साहरुखको ‘जवान’

शिल्पा सेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

‘झकास’ बोल्न अनिल कपूरको अनुमति अनिवार्य

ओटिटीमा ‘जवान’को समय २० मिनेट बढ्ने, २ सय ५० करोडमा विक्री

पठान र जवानका कारण बक्सअफिसमा शाहरुखको हजार करोडको रेकर्ड

सामन्थाको इन्स्टाग्राममा नागाका तस्वीर, के पुनः एक हुँदैछन् ?

प्रतिक्रिया