नेहाको जीवनमा मेल खाने ‘जीनके लिए’ (भिडियो)

Mero Film

भारतीय गायिका नेहा कक्करले प्रेममा पाएको धोकाबाट ज्ञान पाए झैँ लाग्ने गीत सार्वजनिक गरेकी छन् । करिव एक बर्ष अगाडी टुटेको उनको प्रेम सम्बन्धलाई शब्दमा उतारिएको भान हुन्छ । उनको आफ्नै अभिनय समेत गीतलाई न्याय दिने किसिमको छ । जसको लागि आँसु झरेको उसलाई अरु कसिलो अँगालो मन पर्ने गीतमा भनिएको छ । ‘जीनके लिए’ गीतको भिडियो अर्भिन्दरले निर्देशन गरेका हुन् ।  भिडियोमा नेहा ‘जानी’ को भूमिकामा देखिएकी छन् । बि पराकको संगीत रहेको गीत जानीले लेखेकी हुन् ।


Leave a Reply

Your email address will not be published.