शर्ट फिल्म ‘थर्स्टि’ युट्युबमा

Mero Film

अनिल न्यौपाने निर्देशित शर्ट फिल्म ‘थर्स्टि’ युट्युबमा राखिएको छ । पन्ध्र मिनेट लामो यो हरर थ्रिलर फिल्ममा सारुक ताम्राकार र कुन्दन शाक्यले मुख्य भूमिकामा अभिनय गरेका छन् ।

सुबाश दाहालले निर्माण गरेको फिल्मलाई निर्देशक न्यौपानेले लेखेका हुन् । फिल्म दुई मिल्ने साथीहरुले पहाडी जंगलको बाटो हिडदै गर्दा छोटो बाटो खोज्ने क्रममा आइपर्ने घटनाक्रममा आधारित रहेको छ ।


Leave a Reply

Your email address will not be published.