लकडाउनमा मिलन नेवार: फेसबुकमा लाइभ गीत सुनाउँदै, पहिचान चिनाउँदै

लकडाउनको १५औ दिन गायिका मिलन नेवार क्वारेन्टाइनमा बसे आफ्ना गीतहरु सुनाइरहेकी छन्।
सबैलाई घरमा बस्न आग्रह गर्दै उनले फेसबुकमार्फत आफूले गाएका गीतहरु सुनाउँदै छिन्।
उनले आफ्नो परिचय अब मिलन नेवार रहेको बताएकी छन्। उनले भनेकी छन्, ‘म अब मेरो आफ्नो परिचयबाट चिनिन चाहन्छु। मिलन अमात्य पनि मै हो। तपाइहरु नझुक्किनुस्।’
उनले आफूबारे थप प्रष्ट्याउँदै भन्छिन्, ‘मैले धेरै गीत मिलन अमात्यबाट गाएको छु। त्यसैले तपाइले मलाइ मिलन नेवार र अमात्य जुन भनेर चिन्नु हुन्छ ।ती दुवै नामको व्यक्ति हुँ म। मेरो परिचय अहिले नेवार हो, असाममा पनि यही नामबाट चिनिएकी थिएँ।’

‘दुई कदम’ले लभस्टोरी र सामाजिक परिवेशको कथा भन्छः उदय सुब्बा(निर्देशक)

‘हात्तीछाप’मा मिरुना मगरको इन्ट्री, के फिल्म चलाउनलाई नै हो त ?

‘नाङ्गो गाउँ’ निर्देशकको ‘दुःखी आत्मा’मा दयाहाङ फाइनल

फिल्ममा सफ्ट, सोसल मिडियामा बोल्ड आँचल

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

प्रतिक्रिया