अमेरिकाका भाइरल युवाका घरबेटी निर्माता पन्त सम्पर्कमा

Mero Film

धनकुटा घर भएका अमेरिका बस्ने एक युवक रुवाबासी गर्दै लाइभ आएका छन् ।  पवन चापागाई नाम भएका उनले भोकभोकै भएको कम नपाएको भन्दै नेपाल फर्काइदिन अनुरोध गरेका छन् । साथै उनले घरबेटी नेपालका चर्चित फिल्मकर्मी भन्दै घरबेटीले समेत लुटेको बताएका छन् ।

न्युज फिल्मीसंग कुरा गर्दै फिल्म निर्माता पुस्कर पन्तले आफ्नो घरमा बस्ने उनले गलत आरोप लगाएको बताएका छन् । उनले भनेका सबै बिषय गलत भएको पन्तले बताए । मानसिक स्थिति राम्रो नभएको भन्दै उनले अहिले काममा गएको र फर्केर आफ्नै घरमा आएर बस्ने बताए । सामान चोरेको आरोप गलत भएको भन्दै उनले कोठा खोलेर खानेकुरा सम्म देखाए । कोठा भरी खानेकुरा राखेर गलत विषय बाहिर ल्याउने उनको मानसिक अवस्था ठिक नभएकै हो त ?

हेरौ भिडियो:


Leave a Reply

Your email address will not be published.