मनको लकडाउन खोल्ने प्रयास गर्दै गायक अमृत गुरुङ

Mero Film

लकडाउनको समयमा नेपथ्य ब्याण्डका चर्चित गायक अमृत गुरुङले ट्वीटरमा एक तस्विर पोष्ट गरेका छन् ।

साथै उनले पोष्टमा “भौतिक लकडाउनको बेला मनको लकडाउन खोल्ने प्रयास … सबैको दिन शुभ रहोस” लेखेका छन् । तस्विरमा उनि एक एकान्त ठाउँमा ठुलो ढुंगामाथि बसेर हार्मोनियम बजाउदै संगीत साधना गरिरहेका देखिन्छन् ।

 


Leave a Reply

Your email address will not be published.