ज्याक्लिन फर्नान्डेजको फिटनेस भिडियो

लकडाउनको बेला बलिउड अभिनेत्री ज्याक्लिन फर्नान्डेज फिटनेस क्रियाकलापको लागि धेरै समय छुट्टाईरहेकी छिन् । उनले शनिबार बिहान आफ्नो इंस्टाग्राम मार्फत एक भिडियो सार्बजनिक गरेकी छिन् ।

भिडियोमा उनि शारीरिक ब्यायाम गरिरहेकी देखिन्छिन् । उनि आफ्नो खुट्टा भित्तामा अडाएर खुट्टालाइ घडीको सुई जस्तै घुमाइरहेकी छिन् । भिडियोको क्याप्सनमा उनले ‘समय चलिरहन्छ’ लेखेकी छिन् । पोष्ट भएको केहि घण्टामै भिडियो लाखौ मानिसहरुले हेरिसकेका छन् ।

View this post on Instagram

Time keeps on ticking!!

A post shared by Jacqueline Fernandez (@jacquelinef143) on

दुइ दिन अघि पनि उनले ब्यायाम गरिरहेको भिडियो सार्बजनिक गरेकी थिईन् ।