नवराज विकको समर्थनमा फिल्मकर्मी

जाजरकोटका नवराज बिक र उनका दुई साथीको रुकुममा निधन भएको छ । उनीहरुको लास भेरी नदीमा पाइएको छ । मल्ल थरकी एक १७बर्षिया युवतीलाई भगाउन पुगेका उनीहरुको मृत्यु भएको बताईएको छ । विकका परिवारले हत्या आरोप लगाईरहेका छन् । त्यस्तै युवतीको परिवार तथा गाउलेले भने भाग्ने क्रममा भेरी नदीमा खसेको बताएका छन् । गणेश विक र टिका राम सुनुवारको लास भेटिएसंगै उक्त स्थानका वडाअध्यक्ष्य सहित १२लाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ ।
यस विषयमा फिल्मकर्मीले आफ्नो आफ्नो राय राखेका छन् । हेरौ के भन्छन्, नेपाली सेलोब्रेटी :
कलाकार तथा अभियन्ता सिताराम कट्टेल :

प्रेमजस्तो पवित्र प्रसंगलाई जातीय विभेदको अपराधले छोप्न खोज्ने पिडकलाई कडा सजाय होस् । घटनामा ज्यान गुमाउने भाइ नवराज र…

Gepostet von Sitaram Kattel am Montag, 25. Mai 2020

संचारकर्मी रवि लामिछाने

जातीय विभेदको धरातलीय यथार्थको एउटा कुरुप तस्बिर हो रुकुमको घटना।बिना कारण होनहार अमुल्य जीवनहरु गुमे।यो क्रूर अपराधको…

Gepostet von Rabi Lamichhane am Montag, 25. Mai 2020


कलाकार दिपक राज गिरी

कोरोना बाट बॉच्न के के उपाय गर्नु पर्छ त्यो त WHO , सरकार सबैले बताए!!!आजको यूगमा पनि दलितहरू प्रेम गरेको आरोपमा मारिदै छन् यस बाट बच्ने उपाय चाहि कस्ले बताउछ होला?

Gepostet von Deepak Raj Giree am Montag, 25. Mai 2020

कलाकार दीपा श्री निरौला

मन रोयो… कहिले अन्त्य हुन्छ???

Gepostet von Deepa Shree Niraula am Montag, 25. Mai 2020

नायिका केकी अधिकारी :

के फुर्ति लाउनु समाज भनेर? यस्तो छ हाम्रो समाज। यो हो वास्तविकता हाम्रो। परिवर्तित समाज रे। खै जसको लागि परिवर्तन…

Gepostet von Keki Adhikari am Montag, 25. Mai 2020

नायिका पूजा शर्मा :

रोग चाहिँ नयाँ आउन थाली सक्यो तर हाम्रो सोचमा चाहिँ कहिले नयाँपन आएन हो. समानता नै मानवाताको पहिलो आधारशिला हो भन्ने…

Gepostet von Pooja Sharma am Montag, 25. Mai 2020

नायिका बर्षा सिवाकोटी :

विश्व भनिनै रहन्छ , जात , वर्ग, लिङ केहि को भेद भाव छैन तर हामी त नेपाली होनि (एक्दम फरक ) शताब्दी भन्छ, २१ चरण मा पो छौ…

Gepostet von Barsha Siwakoti am Montag, 25. Mai 2020

निर्माता किरण नेपाली

बहुबिबाह गर्न पाउने गरी सबिधान सम्साेधन गर सरकार मलाइ पश्चिम तिरकाे जिल्लाबाट तिन जना सग अन्तर जातिय बिहे गर्न मन छ ! अनि कस्ले कस्लाइ मार्ने लुकामारी खेल्न मन छ !

Gepostet von Kiran Nepali am Montag, 25. Mai 2020

नायक आर्यन सिग्देल

कलाकार लक्ष्मी बर्देवा :

( अब फेरि जात अनि प्रेम काल नहोस,मृत्यु अप्रिय होस तर यस्तो बिकराल नहोस!!)हामी आफ्नै लागि त आफ्ना छैनौ अरुको के कुरा…

Gepostet von Laxmi Bardewa am Montag, 25. Mai 2020

गायक प्रकास सपुत :

सरकार !खुकुरी उदाएर निस्किएकै हो ! जान्छु देशको सिमानामा र थापिन्छु !कि काट्छु कि काटिन्छु भनेर !तर रुकुम पुगेर…

Gepostet von Prakash Saput am Montag, 25. Mai 2020

कलाकार निश्चल बस्नेत :

हामी चेतनसील प्राणी हौं भने आजैदेखि आफ्नो घरमा कुरा गरौं । कुरा गरौं नामको पछी जोडिने जात को । जातले मानिसमा घृणाको बिउ…

Gepostet von Nischal Basnet am Montag, 25. Mai 2020

नायिका तथा अभियन्ता आशिका तामांग :