शब्दमा सिमित ‘मानिस ठूलो दिलले हुन्छ जातले हुदैन’ – वर्षा सिवाकोटी

नायिका बर्षा सिवाकोटीले नवराज विक प्रकरणको विषयमा बोलेकी  छन्  ।  यस समयमा आएर समेत जातीय विभेदको कारण ज्यान गुमाउनु दुखद भएको भन्दै उनले दोषीलाई कडा सजाय दिनुपर्ने बताएकी छन्  ।  उनले सबैको सपना जातीय विभेदको कारण भेरी नदीमा बगेको बताएकी छन्  ।  कानुन भएर व्यवहारमा परिवर्तन नभएको साथै सोचमा परिवर्तन नभएको बताएकी छन्  ।  मानिस ठुलो दिलले हुन्छ जातले हुदैन भन्ने भाव शब्दमा सिमित भएको बताएकी छन्  ।  उनले बोल्दै गर्दा विषयबाट भड्केर बोलेको समेत देखिन्छ  ।
हेरौ उनको पोष्ट :