प्रभावनको ‘आउछु फर्केर’ (भिडियो)

प्रभावन जेको लोक तथा दोहोरी गीत ‘आउछु फर्केर’ सार्वजनिक भएको छ । प्रभावन जेको शब्द, लय र स्वर रहेको छ भने स्मृति गौतमले उनलाई स्वरमा साथ दिएकी छन् । जीवन बडूको संगीत संयोजन रहेको गीतको भिडियोमा सरोज दाहाल र अनु पराजुलीको अभिनय रहेको छ । क्यामेरा पिटर गुरुङ, सम्पादन नवीन भट्ट, कला राजाराम गौतम र ब्यबस्थापन बिबेक चौलागाईंले गरेका छन् । भिडियो निर्देशन प्रभावन जे कै रहेको छ । भिडियो निर्माणमा बिशेष सहयोग नकुल राउत र कलाकार श्याम धितालले गरेका छन् ।