दैव कसम कोरोनाको (भिडियो)

सूर्य चन्दको निर्देशन रहेको गीत ‘दैब कसम कोरोनाको’ सार्वजनिक भएको छ । रञ्जना दाहालको शब्द तथा स्वर रहेको गीतमा शिशिर भण्डारीको लय सङ्गीत र कुशल सिंहको संगीत संयोजन रहेको छ । महेश श्रेष्ठ र पशुपति श्रेष्ठले छायाँकन तथा सम्पादन गरेको गीतको भिडियोमा रञ्जना दाहाल, गोबिन्द दाहाल, डेनिशा दाहाल, रमला शर्मा र देबी पन्तलाई फिचर्ड गरिएको छ ।