नझुकुन् हाम्रा शीरहरू (भिडियो)

राष्ट्रिय गीत ‘नझुकुन् हाम्रा शीरहरू’ सार्वजनिक भएको छ । उत्तम केसीद्वारा लिखित गीतमा गायक विजय अधिकारी र मनिष राईको स्वर रहेको छ भने  संगीत विजय अधिकारीको रहेको छ । गीतमा  रबिन्द्र खड्का, मोहन निरौला, लय संग्रौला, जितु नेपाल, गोपाल ढकाल, सुभेक्षा थापा, उत्तम केसी,आशा भुषाल लगायतको अभिनय रहेको छ ।  गीतको निर्देशन जीवन शाहीले गरेका छन् भने निर्माण  शम्सेर श्रेष्ठले गरेका हुन् ।