ममताको ‘फेरी भेट नहोला’ सार्वजनिक

गीत ‘फेरी भेट नहोला’ सार्वजनिक भएको छ । नेपाल आइडलबाट चर्चामा आएकी ममता गुरुङले गीतमा स्वर दिएकी छन् । गीतमा संगीत र शब्द रिकेश गुरुङको रहेको छ । सुमन तामांगले गीत रेकर्ड गरेका हुन् । भिडियो छायांकन, स्मपादन र निर्देशन प्रतिक पराजुलीले गरेका छन् ।