टिकटकमा नयाँ करिश्मा मानन्धर

धेरै फुर्सदिलो भएपछि कलाकार करिश्मा मानन्धर समेत टिकटकमा जोडिएकी छन् । उनले शनिबारमात्र टिकटकमा एकाउन्ट बनाएर पोष्ट गर्न सुरु गरेकी हुन् ।

उनले आफु अभिनीत पुराना फिल्मका गीत तथा क्लिप्समा टिकटक बनाउन थालेकी हुन् । उनले फिल्ममा कमाएको दर्शक झैँ टिकटकमा लाइक र फलोअर्स कमाउन सफल हुन्, शुभकामना ।