कैलाली घटनाप्रति नायिका रेखा थापाको आक्रोस

कैलालीमा क्वारेन्टाइनमा बसेकी महिला माथिको बलात्कारको घटनाले सामाजिक संजाल तातेको छ । सरकारले नै बसाएको ठाउँमा सरकारकै मान्छेले बलात्कार गरेको भन्दै नायिका रेखा थापाले आक्रोस व्यक्त गरेकी छन् । उनले सुरक्षा व्यवस्था माथि प्रस्न उठाउदै महिलालाई बाच्न गारो भएको बताएकी छन् । हेरौ उनको पोष्ट :