नातावादको विषयमा बोल्दा नम्रताको बोली दबाउने प्रयास

कलाकार नम्रता सापकोटाले नेपाली फिल्म जगतको नातावाद र समुहवादको विषयमा आवाज उठाईन् । यसको परिणाम उनको सामाजिक संजाल फेसबुकको खातामा प्रयोगकर्ताले ‘रिपोर्ट’ गरिदिएका छन् । उनको आवाजको सिधा असर परेका व्यक्ति वा समूह द्वारा यो कदम उठाईएको हुन सक्छ ।

भिडियो मार्फत अचानक आएर आक्रोस पोखेकी उनी राम्रो अभिनय भएको कलाकार मध्ये एकमा पार्छिन् । उनको आवाज बन्द गराउन गरिएको यस प्रकारको हर्कत तल्लो स्तरको रहेको देख्न सकिन्छ । तर उनले लेखेकी छन्, ‘आवाज दबाउन खोजेर दबाउन सकिदैन। म अझै बोल्छु, लेख्छु ।’

नम्रता प्रति भएको व्यवहारलाई कुन प्रकारले मुल्यांकन गर्न सकिएला?

Jaba tapai satya bolnu huncha tapaiko Awaz dabaune kosis huncha yaha ? Tapaiko galat soch ra galat kadam nai mero shakti ho ?

Gepostet von Namrata Sapkota am Dienstag, 16. Juni 2020