प्रताप दासको ‘भ्रस्टाचार गर्दा गर्दै’ सार्वजनिक

गीत ‘भ्रस्टाचार गर्दा गर्दै’ सार्वजनिक भएको छ । गीतमा प्रताप दासको स्वर, चन्द्रज्योति ढुंगानाको शब्द र संगीत रहेको छ । संगीत संयोजन भने उदयराज पौडेलले गरेका छन् । भिडियो कन्सेप्ट राजु अधिकारी र राजेश राउतको छ । भिडियोमा ज्ञानेन्द्र शाही, दिनेश कुँवर, रफी शाह, राजेश राउत, प्रसन्न कार्की, सुरेश तामांग र बसन्त तामांगको रहेको छ।  भिडियोमा सम्पादन विकाश गुरुङ, छायांकन रवी कोइराला र निर्देशन चन्द्रज्योति ढुंगानाको रहेको छ ।