सुभास ढुंगानाको ‘धन्यवाद तिमीलाई’ सार्वजनिक

गायक सुभास ढुंगानाले ‘धन्यवाद तिमिलाइ’ बोलको गीत सर्बजनिक गरेका छन् । पोखराको केही सिमित ठाउँमा सिमित स्रोत र साधन प्रयोग गरि अहिलेको माहोलमा यो भिडियोको निर्माण गरिएको छ । भिडियोमा कलाकर साधना शर्मा र धर्म शर्माको अभिनय रहेको छ । भिडियो  छायांकन अमित नेपालीले गरेका हुन् भने सम्पादन नेत्र गुरूङ्गले गरेका छन् । भिडियो निर्देशन रोहन नेपालीले गरेका छन् ।