सहिमाको गीतमा आकाश श्रेष्ठ (भिडियो)

गीत ‘मोयाले’ सार्वजनिक भएको छ । गीतमा सहिमा श्रेष्ठ र विक्रम रानाको स्वर रहेको छ । दिपक शर्माको शब्द, संगीत रहेको गीतमा रिकेश गुरुङको संगीत संयोजन रहेको छ । आकाश श्रेष्ठ र आरुषीमगर फिचर्ड भिडियो छायांकन अर्जुन तिवारी र टिमको रहेको छ । भिडियोमा विमला र सक्षमको शृंगार, पदम सुबेदीको सम्पादन रहेको छ । भिडियो निर्देशन र कोरियोग्राफी भने शिव विकले गरेका हुन् ।