पुरु लम्सालको असारे गीत सार्वजनिक

पुरु लम्सालको शब्दमा नयाँ असारे गीत सार्वजनिक भएको छ । ‘फर्क आफ्नै देश’ बोलको गीतमा सुशील सिंह ठकुरीको संगीत रहेको छ । लक्ष्मि स्याङतानको स्वर रहेको गीतमा संगीत समायोजन नारायण दंगालले गरेका छन् । धान रोप्ने क्रममा हुने रमाइला दृश्यलाई भिडियोमा समेटिएको छ ।