चलचित्र निर्माता संघको ज्ञापन पत्र

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले नेकपाका अध्यक्ष प्रचण्डसँग भेट गरेका छन् । उनले भेटमा कोरोना संक्रमण पछि फिल्ममा असर परेको भन्दै प्रचण्डलाई विभिन्न मागसहितको ज्ञापनपत्र बुझाएका छन् ।

संघका पदाधिकारीसहित प्रचण्ड निवास खुमलटार पुगेका आकाशले ज्ञापनपत्र बुझाउँदै प्रचण्डसँग फिल्म क्षेत्रले भोगिरहेका समस्याको बारेमा जानकारी गराएका थिए । प्रचण्डले यस विषयमा यथाशीघ्र सम्बन्धित निकायलाई निर्देशन दिई सहयोग गर्ने आश्वासन दिएका छन् । फिल्म छायाङ्कनका लागि अनुमति दिनुपर्ने संघले माग गरेको छ ।

हेरौं उनको पोष्ट :

श्रदय ने. क. पा. अध्यक्ष एवम् पुर्व प्रधानमन्त्रि पुष्पकमल दाहाल ज्यूलाई भेट्ने र कोभिड-१९ बाट चलचित्र क्षेत्रले भोगी…

Gepostet von Akash Adhikari am Sonntag, 21. Juni 2020