अर्जुन पोखरेलको ‘मैले बोलेको छैन ढाँटेर’ (भिडियो)

अर्जुन पोखरेलको शब्द तथा संगीतमा ‘मैले बोलेको छैन ढाँटेर’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा कृष्ण काफ्ले,  बुद्ध लामा, अस्मिता अधिकारी र समीक्षा अधिकारीको स्वर रहेको छ । भिडियोमा यी चार जनाले नै अभिनय गरेका छन् । विकास दाहालको सम्पादन रहेको भिडियोमा उत्सव दाहालको छायांकन छ । भिडियो निर्देशन विधान कार्कीले गरेका हुन् ।