लकडाउन विवाह : राणा-मिहिका (तस्बिर सहित)

राणा दग्गुबाती र मिहिका बजाज विवाहको तयारीमा रहेका छन् । उनीहरूको विवाहको कार्यक्रम समेत शुरू भै सकेको छ ।  पहिलो रसमला लागि राणाको परिवार मिहिकाको घर गएका थिए । मिहिकाको घरमा पहिलो निमन्त्रण गर्दै विवाहको रित शुरू भएको छ । यस समयका केही तस्बिर समेत सामाजिक संजालमा सार्वजनिक गरिएको छ । २१ मेमा रोका गरिएको छ भने अगस्ट ८ का लागि विवाह मिति पक्का भएको हो ।
हेरौं उनीहरूका केही तस्बिर :