मह संचारको प्रस्तुति ‘माया लाउन सजिलो’ (भिडियो)

मह संचारको प्रस्तुति ‘माया लाउन सजिलो’ गीत सार्वजनिक भएको छ । गीतमा चर्चित कलाकार मदन कृष्ण श्रेष्ठ र गायिका कोमल वलीको स्वर रहेको छ । शम्भुजित बास्कोटाले संगीत गरेको गीतमा उत्तम संजेलको शब्द रहेको छ । संगीत संयोजन मनोहर सुनामले सम्हालेका छन् भने भिडियो स्मपादन यमन श्रेष्ठले गरेका छन्।