प्रमिला खत्रीको तीज गीत ‘माईतीघर के छ र मेरो ’

गायिका प्रमिला खत्रीको तीज बिशेष गीत ‘माईतीघर के छ र मेरो सार्वजनिक भएको छ । यस गीतमा प्रमिला खत्रीको स्वर रहेको छ भने प्रमिला खत्रीकै शब्द संगीत रहेको छ । दीपक पन्तको निर्देशन रहेको गीतमा रोशन भाटको सम्पादन, बिरेन्द्र भाट बिपिनको सम्पादन रहेको छ ।

उक्त गीतको भिडियोमा गंगा खत्री, प्रमिला खत्री, अर्जुन खनाल, गणेश कंडेल, मायादेबी खत्री, शुस्मा अधिकारी, अनु पहरी आदीको अभिनय रहेको छ ।