डान्सर अमला शंखरको १०१ बर्षको उमेरमा निधन

बलिउडकी चर्चित डान्सर तथा कोरियोग्राफर अमला शंखरको निधन भएको छ । उनको १ सय १ वर्षको उमेरमा निधन भएको हो । अमला शंकरले थुप्रै फिल्ममा कोरियोग्राफर गरेकी गरेकी छन् । उनले १९३० बाट डान्सरका रुपमा आएकी थिइन । राम्रै घरपरिवारकी उनको १९४२ मा उदय शंकरसंग विवाह गरेकी थिइन । उनले विभिन्न पुरस्कार समेत पाएकी छन् । उनले फिल्म कल्पनामा मुख्य भुमिका निभाएकी थिइन् ।