विन्दुको तीज गीत ‘टुहुरी छोरी’ सार्वजनिक

- मेराेफिल्म

तीज गीत ‘टुहुरीको तीज’ सार्वजनिक भएको छ । गीतमा विन्दु रानाभाट घिमिरे र सरोज विरही कार्कीको स्वर, जेम थापा मगरको संगीत संयोजन, सरोज कै शब्द संगीत रहेको छ । भिडियो छायांकन राजीव वस्नेतले गरेका छन् भने सम्पादन विष्णु सीवा र शृंगार सुनिता खड्काको रहेको छ । तीजमा मौलिकता हराउदै गएको स्थितिमा यो गीतले मौलिकता संरक्षणमा एउटा इँटा थपेको छ ।

२०७७ साउन १६ गते २१:४० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *