समुन्द्र भट्टको निर्देशनमा तीज गीत ‘दिल खोलेर नाचिन्छ’

- मेराेफिल्म

समुन्द्र भट्टको निर्देशनमा गायिका सहिमा श्रेष्ठको तिज गीत ‘दिल खोलेर नाचिन्छ’ सार्बजनिक भएको छ । रेखा पन्तको शब्दलाई कोसिश क्षेत्रिले संगीत भरेका छन् । नबराज उप्रेतीले छायांकन गरेको म्युजिक भिडियोमा गोबिन्द राइको कोरियोग्राफी रहेको छ । भिडियोमा निता ढुंगाना, मौसम खड्का, गुणराज दाहाल, छिरीङ डोल्मा शेर्पा, कल्पना बस्नेत तथा बालकलाकार बिशेषता बुढाथोकी, अक्षता पोखरेल र अंशु पोखरेल लगायतले अभिनय गरेका छन् । भिडियोलाई आकाश बुढाथोकी र शान्ता बस्नेतले निर्माण गरेका हुन् ।

२०७७ साउन १७ गते २२:०४ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *