एउटै ड्रेसमा दीपिका र रणवीर एयरपोर्टमा भेटिए

सोमबार मुम्बई एयरपोर्टमा अरु बेला भन्दा अलिक भिन्न माहोल थियो । किनभने त्यहाँ अभिनेता रणवीर कपुर र अभिनेत्री दीपिका पादुकोणले एउटै ड्रेसपमा एयरपोर्ट बाहिर निस्किए ।

दुबैजनाले उस्तै मिल्दो आउटफिट लगाएका थिए । कालो टी–शर्ट र निलो जीन्स लगाएका उनीहरुले माक्सपनि कालै लगाएका थिए ।
उनीहरु चाहान्थे कि हामीलाई कसैले चिन्दैनन् । तर रणवीरको कपालका कारण पत्रकारहरुले चिनिहाले । उनलाई पत्रकारहरले अन्तरवार्ताका लागि क्यामेरा तेसाईहाले । तर रणवीरले क्यामेरामा औंला ठठ्याएर नबोली गाडी चढेर हुईकिए ।

उनीहरु बेङगलुरुमा रहेका बुवा आमालाई भेटेर मुम्बई फर्किएका हुन् । उनीहरुको बारेमा सोशल मिडियामा समाचार आइसकेपछि रणवीरले आफ्नो इन्स्टा मार्फत जवाफ फर्काएका छन् । उले इन्स्टामा लेखे ‘स्टाइल में रेहे का’ अर्थात (शैलीमा रहन )।’

https://www.instagram.com/manav.manglani/?utm_source=ig_embed