पूजाको हट रुप


पूजा शर्मा, चलेकी अभिनेत्री । नेपाली फिल्ममा लागेको धेरै भाको छैन उनी । फिल्म प्रेमगीत पछि चलेकी हुन् उनी । तर, पूजाको लागि निर्माता चर्को रकम तिर्न तयार छन् ।

पूजालाई चुलबुल पारामा रुचाउँछन् दर्शक । पूजाका फ्यान उनको प्रशंसा गरेर थाक्दैनन् । म यस्तो गीत गाउँछु २ रिलिज गर्न नपाएर पूजालाई टेन्सन त छ ।

पूजाको अनुहारमा टेन्सन कम देखिएको पाइन्छ । लकडाउनमा विवाद नै विवादमा उनी परेकी थिइन् । सकियो भनेर चुप लाग्दा अर्को विवाद उनको पछि पछि आयो । पार लगाइन् सबै पूजाले ।

पूजा शर्माले हट पहिरन लगाएको दर्शकले कम देखेका छन् । केही बर्ष अघी एउटा अवार्ड भाको थियो । अवार्डमा पूजाको कालो ड्रेसको हट फोटो भाइरल पनि थियो । यसपछि उनले हट फोटोमा मन गरेकी थिइनन् ।

पूजाले अहिले फेरि रहर गर्न थालेकी छिन् । इन्स्टाग्राममा हेर्दा नी हुन्छ, पूजालाई हट बन्ने रहर लागेको छ ।