लोक गीत ”धान खायो किरैले” को भिडियो सहित

Mero Film

गल्कोट म्युजिक प्रालीको प्रस्तुतीमा नेपाली मौलिक लोक दोहोरी गीत संगीतको जर्गेना गर्ने उदेश्यले गायक सञ्जय परियार र गायिका धर्तिमा थापा मगरको आवाजमा रहेको मौलिक लोक गीत ‘धान खायो किरैले ‘को भिडियो बजारमा आएको छ ।
पछिल्लो समयमा लोकदोहोरी भाकामा मौलिक लाइभ दोहोरी खेल्ने क्रम बढ्दो मात्रामा रहेको छ  । हरेक बर्ग र समुदायको ढुकढुकी बन्न सफल हुने मौलिक लोक संगीतले मन भित्रको पिडा र मर्मलाई समेटने गर्दछ । रामु विरहीको गीतमा भाका सिर्जना रहेको छ  ।


Leave a Reply

Your email address will not be published.